
संसद्को शीतकालीन अधिवेशन आउँदो साता आह्वान हुने
राष्ट्रपति कार्यालयले सरकारको सिफारिसमा संघीय संसद्को शीतकालीन अधिवेशन आउँदो साता आह्वान गर्ने तयारी थालेको छ।
पटक हेरिएको५.१ हजारटिप्पणी२५
सोमबार, २० असोज २०८२
ताजा समाचार
श्रेणी
संसद्, सरकार, दल र नीतिका दैनिक घटनाक्रम।

राष्ट्रपति कार्यालयले सरकारको सिफारिसमा संघीय संसद्को शीतकालीन अधिवेशन आउँदो साता आह्वान गर्ने तयारी थालेको छ।
पटक हेरिएको५.१ हजारटिप्पणी२५

बालुवाटारमा बसेको गठबन्धन बैठकले रिक्त रहेका तीन मन्त्रालयको भागबन्डा टुंगो लगाएको स्रोतले जनाएको छ।
पटक हेरिएको७६ हजारटिप्पणी२४९

अठार वर्ष पुगेका नागरिकलाई समेट्न आयोगले स्थानीय तहमार्फत घरदैलो संकलन गर्ने भएको छ।
पटक हेरिएको५५ हजारटिप्पणी३१७

नीतिगत प्रस्तावको मस्यौदा तयार पार्न सात सदस्यीय समिति गठन गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।
पटक हेरिएको१६ हजारटिप्पणी४६

निर्वाचन प्रणाली र संघीय संरचनासम्बन्धी विषयमा दलहरूको धारणा बाझिएको बैठकमा देखियो।
पटक हेरिएको८७ हजारटिप्पणी४६३

संसदीय छानबिन समिति गठनको माग पूरा नभए अधिवेशन सुरु हुनासाथ सदन अवरुद्ध गर्ने प्रतिपक्षको भनाइ छ।
पटक हेरिएको६६ हजारटिप्पणी२०५

रिक्त रहेका दुई सिटका लागि प्रदेश सभा सदस्यहरूले मतदान गर्ने आयोगले जनाएको छ।
पटक हेरिएको४६ हजारटिप्पणी२५३

संघ र प्रदेशबीच दोहोरो अनुदान वितरणको गुनासोपछि अर्थ मन्त्रालयले संयुक्त समिति गठन गरेको छ।
पटक हेरिएको४५ हजारटिप्पणी२११