अक्षरको आकार
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक पुनरावलोकन थालेको छ। प्रदेश आर्थिक मामिला मन्त्रालयका अनुसार पहिलो चौमासिकमा पुँजीगत खर्च लक्ष्यको बाइस प्रतिशत मात्र भएको छ।
मन्त्रालयले निर्माण सुरु नभएका आयोजनाको रकम अन्यत्र सार्ने तयारी गरेको छ। सडक र सिँचाइका आयोजनालाई प्राथमिकतामा राखिने मन्त्रीले बताए।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।