अक्षरको आकार
लुम्बिनी प्रदेशमा तीन औद्योगिक ग्राम निर्माण सुरु भएको छ। प्रदेश उद्योग मन्त्रालयका अनुसार साना तथा घरेलु उद्यमीलाई सहुलियत दरमा जग्गा र पूर्वाधार उपलब्ध गराइनेछ।
पहिलो चरणमा दाङ, बाँके र कपिलवस्तुमा निर्माण भइरहेको छ। प्रत्येक ग्राममा कम्तीमा पचास उद्यम सञ्चालन हुने अनुमान गरिएको छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।