अक्षरको आकार
बागमती प्रदेश सरकारले स्वास्थ्य बीमा कार्यक्रम प्रदेशका सबै पालिकामा विस्तार गर्ने घोषणा गरेको छ। हाल एक सय उन्नाइसमध्ये असी पालिकामा मात्र कार्यक्रम पुगेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बीमा नवीकरण दर कम हुनु मुख्य चुनौती हो। नवीकरण बढाउन वडा स्तरमै सेवा केन्द्र खोल्ने योजना छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।