अक्षरको आकार
प्रमुख प्रतिपक्षी दलले सुशासन र भ्रष्टाचारका मुद्दामा संसदीय छानबिन समिति गठन नभए सदन अवरुद्ध गर्ने चेतावनी दिएको छ। दलको संसदीय दलको बैठकपछि यस्तो निर्णय भएको हो।
सरकारले भने छानबिनका लागि विद्यमान संवैधानिक निकाय सक्षम रहेको भन्दै छुट्टै समिति आवश्यक नरहेको जवाफ दिएको छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।