अक्षरको आकार
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। आयोगका अनुसार यस चरणमा नयाँ अठार वर्ष पुगेका करिब सात लाख नागरिक नामावलीमा थपिने अनुमान छ।
स्थानीय तहका वडा कार्यालयमार्फत घरदैलो संकलन गरिने र प्रवासमा रहेका नागरिकका लागि छुट्टै व्यवस्थाबारे अध्ययन भइरहेको आयोगका प्रवक्ताले जानकारी दिए।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।