अक्षरको आकार
संविधान संशोधनको विषयमा प्रमुख दलहरूबीच प्रारम्भिक छलफल सुरु भएको छ। छलफलमा निर्वाचन प्रणाली, संघीय संरचना र समानुपातिक प्रतिनिधित्वका विषय उठेका थिए।
बैठकमा सहभागी एक नेताका अनुसार दलहरूबीच निर्वाचन प्रणालीको विषयमा धारणा बाझिएको छ। सहमति नजुटे संशोधन प्रक्रिया लम्बिने सम्भावना रहेको उनले बताए।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।