अक्षरको आकार
निर्वाचन आयोगले राष्ट्रिय सभाको रिक्त दुई सिटका लागि उपनिर्वाचनको मिति तोकेको छ। मंसिर महिनामा मतदान हुने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ।
उपनिर्वाचनमा सम्बन्धित प्रदेशका प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन्। उम्मेदवारी दर्ताको मिति आगामी साता तोकिनेछ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।