अक्षरको आकार
साना उद्यमीका लागि सहुलियतपूर्ण कर्जाको सीमा बढाइएको छ। अर्थ मन्त्रालयले कार्यविधि संशोधन गरी महिला उद्यमीलाई थप सहुलियत दिने व्यवस्था गरेको छ।
बैंकहरूले भने धितो अभावका कारण कर्जा प्रवाहमा कठिनाइ रहेको बताएका छन्। कर्जा सुरक्षण कोषको दायरा बढाउने तयारी भइरहेको छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।