अक्षरको आकार
वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता रहेका कारण ब्याजदरमा दबाब परेको बैंकर्स संघले जनाएको छ।
ब्याजदर घटेसँगै कर्जा विस्तारमा सुधार देखिएको छ। तर उत्पादनमूलक क्षेत्रभन्दा घरजग्गा र सवारी कर्जामा माग बढी रहेको तथ्यांकले देखाउँछ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।