अक्षरको आकार
नेपाल स्टक एक्सचेन्जको परिसूचक बाह्र अंकले बढेर बन्द भएको छ। दिनको कारोबार रकम पाँच अर्ब रुपैयाँ नाघेको छ।
बैंक तथा वित्तीय संस्था र जलविद्युत् समूहको सेयर मूल्य बढेपछि बजार सकारात्मक बिन्दुमा पुगेको हो। लगानीकर्ताले ब्याजदर घट्ने अपेक्षा गरेका छन्।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।