अक्षरको आकार
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा राजस्व असुली लक्ष्यभन्दा नौ प्रतिशत कम भएको छ। अर्थ मन्त्रालयका अनुसार आयात संकुचनका कारण भन्सार राजस्वमा असर परेको हो।
आन्तरिक राजस्व भने लक्ष्यको हाराहारीमा रहेको छ। मन्त्रालयले राजस्व चुहावट नियन्त्रणका लागि अनुगमन बढाउने जनाएको छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।