अक्षरको आकार
अमेरिकामा नेपाली डायस्पोरा सम्मेलन सम्पन्न भएको छ। सम्मेलनमा स्वदेशमा लगानी प्रवर्धनको विषयमा विशेष छलफल भएको थियो।
सहभागीहरूले स्वदेशमा लगानी गर्न चाहने प्रवासी नेपालीका लागि सहज नीति र एकद्वार सेवाको माग गरे। गैरआवासीय नेपाली संघका पदाधिकारीहरू सम्मेलनमा सहभागी थिए।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।