अक्षरको आकार
कतारमा गर्मीयाममा बाहिरी कामको समय परिवर्तन गरिएको छ। दिउँसोको निश्चित समयमा खुला ठाउँमा काम गर्न नपाइने नियम कडाइका साथ लागू भएको छ।
कतारस्थित नेपाली दूतावासका अनुसार नियम उल्लंघन गर्ने कम्पनीलाई जरिवाना हुने व्यवस्था छ। श्रमिकले उजुरी गर्न हटलाइन प्रयोग गर्न सक्ने दूतावासले जनाएको छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।