अक्षरको आकार
संयुक्त अरब इमिरेट्समा नेपाली समुदायले सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। दशैंको अवसरमा आयोजित कार्यक्रममा हजारौं नेपाली सहभागी भएका थिए।
कार्यक्रममा नेपाली लोकनृत्य, गीत र परम्परागत भोजनको प्रस्तुति गरिएको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले नयाँ पुस्तालाई संस्कृतिसँग जोड्न सहयोग गर्छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।