अक्षरको आकार
देशभित्रका सिमेन्ट उद्योगको उत्पादन बढेको छ। आन्तरिक माग धानेर भारततर्फ निर्यात समेत भइरहेको सिमेन्ट उत्पादक संघले जनाएको छ।
उद्योगीहरूका अनुसार विद्युत् आपूर्ति नियमित भएपछि उत्पादन लागत घटेको छ। तर ढुवानी भाडा र चुनढुंगा उत्खननसम्बन्धी अनुमति प्रक्रिया चुनौतीका रूपमा रहेको उनीहरूको भनाइ छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।