अक्षरको आकार
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या मासिक करिब चालीस हजार पुगेको छ। वैदेशिक रोजगार विभागका अनुसार पुनः श्रम स्वीकृति लिनेको अनुपात बढेको छ।
विभागका अधिकारीका अनुसार दक्ष र अर्धदक्ष श्रमिकको माग बढेको छ। तर तालिम नलिई जानेको संख्या अझै उल्लेख्य रहेको उनीहरूले बताए।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।