अक्षरको आकार
लोक सेवा आयोगले खरिदार तहका दुई हजार पदका लागि विज्ञापन प्रकाशित गरेको छ। विभिन्न सेवा समूहमा पद माग गरिएको आयोगले जनाएको छ।
आवेदन दिने अन्तिम मिति र परीक्षा कार्यक्रमसहितको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको छ। दोब्बर दस्तुर तिरेर आवेदन दिने अवधि पनि तोकिएको छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।