अक्षरको आकार
सीप विकास तालिम लिएकामध्ये आधाभन्दा बढी रोजगारीमा संलग्न भएको अध्ययनले देखाएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले प्रतिवेदन सार्वजनिक गरेको हो।
प्रतिवेदनअनुसार निर्माण, विद्युत् र आतिथ्य क्षेत्रका तालिमले बढी रोजगारी दिएका छन्। तालिमपछिको फलोअप कमजोर रहेको प्रतिवेदनले औंल्याएको छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।