अक्षरको आकार
शिक्षक सेवा आयोगले माध्यमिक तहका शिक्षक पदका लागि विज्ञापन प्रकाशित गरेको छ। देशभरका सामुदायिक विद्यालयका रिक्त पदपूर्तिका लागि प्रक्रिया सुरु भएको हो।
आयोगका अनुसार विज्ञान र गणित विषयका पदमा उम्मेदवार कम आउने समस्या दोहोरिँदै आएको छ। यसपटक ती विषयका लागि छुट्टै प्रोत्साहन व्यवस्था गरिएको छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।