अक्षरको आकार
नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यातबाट यस वर्ष करिब सोह्र अर्ब रुपैयाँ आम्दानी गरेको छ। वर्षायाममा उत्पादन बढेपछि निर्यात परिमाण बढाइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार हिउँदमा भने आयात गर्नुपर्ने अवस्था कायमै छ। जलाशययुक्त आयोजना निर्माण नभएसम्म यो चक्र दोहोरिने विज्ञहरूको भनाइ छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।