अक्षरको आकार
त्रिभुवन विश्वविद्यालयले थप बाह्र संकायमा सेमेस्टर प्रणाली लागू गर्ने निर्णय गरेको छ। वार्षिक प्रणालीमा नतिजा ढिलो आउने समस्या समाधान गर्न यो निर्णय भएको हो।
विश्वविद्यालयका अनुसार सेमेस्टर प्रणालीमा नतिजा तीन महिनाभित्र प्रकाशित गर्नुपर्ने बाध्यकारी व्यवस्था छ। शिक्षक दरबन्दी अपुग भएको भन्दै केही संकायले असहमति जनाएका छन्।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।