अक्षरको आकार
देशभर डेंगु संक्रमणमा कमी आएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत महिनाको तुलनामा संक्रमित संख्या आधाले घटेको छ।
तर तराईका केही जिल्लामा अझै संक्रमण देखिइरहेको छ। महाशाखाले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान जारी राख्न स्थानीय तहलाई आग्रह गरेको छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।