अक्षरको आकार
प्रदेशका तीन अस्पतालमा औषधि र स्वास्थ्य सामग्री अभाव हुँदा सेवा प्रभावित भएको छ। खरिद प्रक्रिया ढिलो हुँदा समस्या आएको अस्पताल प्रशासनले जनाएको छ।
बिरामीले बाहिरबाट औषधि किन्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्। स्वास्थ्य मन्त्रालयले खरिद प्रक्रिया छिटो टुंग्याउन निर्देशन दिएको जनाएको छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।