अक्षरको आकार
ललितपुर महानगरपालिकाभित्रका सात सम्पदा संरचनाको पुनर्निर्माण सम्पन्न भएको छ। पाटी, सत्तल र ढुंगेधारा परम्परागत सीप प्रयोग गरी पुरानै स्वरूपमा जीर्णोद्धार गरिएका हुन्।
पुरातत्व विभागका अनुसार जीर्णोद्धारमा स्थानीय काष्ठकला र इँटा प्रयोग गरिएको छ। संरचनाहरू सर्वसाधारणका लागि खुला गरिएका छन्।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।