अक्षरको आकार
इन्द्रजात्रामा भीड व्यवस्थापनका लागि नयाँ मार्गचित्र तयार पारिएको छ। हनुमानढोका परिसरमा दर्शक प्रवेश र निकासका छुट्टै मार्ग तोकिने भएको छ।
गुठी संस्थान र महानगरका अनुसार जात्रा हेर्न आउने संख्या वर्षेनि बढिरहेको छ। सम्पदा संरचनामा क्षति नपुगोस् भन्ने उद्देश्यले व्यवस्थापन कडा गरिएको हो।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।