अक्षरको आकार
जनकपुरधाम उपमहानगरपालिकाले ऐतिहासिक पोखरीको सफाइ अभियान सुरु गरेको छ। धार्मिक महत्त्वका बाह्र पोखरीको सरसफाइ र किनारा मर्मत गर्ने योजना रहेको उपमहानगरले जनाएको छ।
अभियानमा स्थानीय युवा क्लब र धार्मिक संघसंस्थाको सहभागिता उत्साहजनक रहेको छ। विवाह पञ्चमीअघि काम सक्ने लक्ष्य राखिएको छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।