अक्षरको आकार
धनगढी उपमहानगरपालिकाले निर्माण गरेको नयाँ बसपार्क सञ्चालनमा आएको छ। दैनिक करिब तीन सय लामो दूरीका सवारी साधन व्यवस्थापन गर्न सक्ने क्षमता रहेको उपमहानगरले जनाएको छ।
बसपार्क सञ्चालनमा आएपछि सहरभित्रको भीड घट्ने अपेक्षा गरिएको छ। यात्रु प्रतीक्षालय र शौचालयसमेत निर्माण गरिएको छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।