अक्षरको आकार
सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन खानेपानी आयोजनाको काम सत्तरी प्रतिशत सम्पन्न भएको छ। आयोजना कार्यालयका अनुसार आगामी वर्षभित्र वितरण सुरु हुनेछ।
आयोजना सम्पन्न भएपछि तीन नगरपालिकाका करिब असी हजार जनसंख्या लाभान्वित हुनेछन्। वितरण प्रणालीको पाइप बिछ्याउने काम भइरहेको छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।