अक्षरको आकार
सरकारले सञ्चालनमा ल्याएको स्टार्टअप कर्जा कोषबाट पहिलो चरणमा एकसय उद्यम छनोट भएका छन्। उद्योग मन्त्रालयका अनुसार कृषि प्रविधि, स्वास्थ्य र शिक्षा क्षेत्रका उद्यमले प्राथमिकता पाएका छन्।
छनोट भएका उद्यमले सहुलियत ब्याजदरमा कर्जा पाउनेछन्। आवेदन प्रक्रिया झन्झटिलो भएको उद्यमीहरूको गुनासो छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।