अक्षरको आकार
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको सञ्जालमा थप बाह्र स्टेसन जोडिएका छन्। नयाँ स्टेसनले वास्तविक समयमै तथ्यांक पठाउने प्रणालीमा काम गर्नेछन्।
केन्द्रका अनुसार यसले भूकम्पको केन्द्रविन्दु र म्याग्निच्युड छिटो पत्ता लगाउन सहयोग गर्नेछ। पश्चिम नेपालमा स्टेसनको घनत्व अझै कम रहेको केन्द्रले स्वीकारेको छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।