अक्षरको आकार
राजधानीमा सम्पन्न पुस्तक मेलामा पाठकको उत्साहजनक उपस्थिति देखियो। पाँच दिने मेलामा दुई सय प्रकाशक सहभागी थिए।
प्रकाशकहरूका अनुसार यस वर्ष बालसाहित्य र अनुवादित कृतिको माग उल्लेख्य रह्यो। अनलाइन बिक्री बढेपछि मेलाको महत्त्व घट्ला भन्ने आशंका गलत सावित भएको उनीहरूको भनाइ छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।