अक्षरको आकार
भाषा आयोगले लोपोन्मुख भाषाको अभिलेखीकरण सुरु गरेको छ। पहिलो चरणमा बाह्र भाषाको शब्दकोश र ध्वनि अभिलेख तयार पारिनेछ।
आयोगका अनुसार नेपालमा बोलिने केही भाषाका वक्ता सय जनाभन्दा कम छन्। समुदायकै सहभागितामा अभिलेखीकरण गरिने आयोगले जनाएको छ।
सोमबार, २० असोज २०८२
ताजा समाचार
संस्कृति र साहित्य
काठमाडौं२ मिनेट पढ्न

भाषा आयोगले लोपोन्मुख भाषाको अभिलेखीकरण सुरु गरेको छ। पहिलो चरणमा बाह्र भाषाको शब्दकोश र ध्वनि अभिलेख तयार पारिनेछ।
आयोगका अनुसार नेपालमा बोलिने केही भाषाका वक्ता सय जनाभन्दा कम छन्। समुदायकै सहभागितामा अभिलेखीकरण गरिने आयोगले जनाएको छ।

पटक हेरिएको७१ हजारटिप्पणी३५५

पटक हेरिएको९२ हजारटिप्पणी७५९

पटक हेरिएको६० हजारटिप्पणी३९३

पटक हेरिएको८१ हजारटिप्पणी३०७
चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।