अक्षरको आकार
शरद् यामसँगै पर्यटकीय सहरका होटेलमा अकुपेन्सी दर बढेको छ। पोखरा, चितवन र काठमाडौंका होटेलमा अकुपेन्सी सत्तरी प्रतिशत नाघेको होटेल संघले जनाएको छ।
व्यवसायीहरूका अनुसार आन्तरिक पर्यटकको संख्या पनि उल्लेख्य छ। तर हवाई भाडा महँगो हुँदा केही गन्तव्यमा असर परेको उनीहरूको गुनासो छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।