अक्षरको आकार
उन्नत मकै बिउ वितरण कार्यक्रम सुरु भएको छ। कृषि विभागका अनुसार अनुदानमा बिउ वितरण गरिएपछि करिब पचास हजार किसान लाभान्वित हुनेछन्।
विभागका अनुसार उन्नत बिउ प्रयोगले उत्पादकत्व बढ्ने अपेक्षा छ। बिउको गुणस्तर परीक्षण अनिवार्य गरिएको विभागले जनाएको छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।