अक्षरको आकार
यस वर्ष रासायनिक मल आपूर्ति समयमै भएको छ। कृषि सामग्री कम्पनीका अनुसार युरिया र डीएपीको पर्याप्त मौज्दात रहेको छ।
गत वर्ष मलको हाहाकार भएपछि यसपटक अग्रिम खरिद गरिएको कम्पनीले जनाएको छ। तर वितरणमा सहकारीको भूमिकाबारे किसानको गुनासो कायमै छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।