अक्षरको आकार
हिमाली क्षेत्रमा सम्पन्न अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा नेपाली धावकले वर्चस्व कायम गरेका छन्। पुरुष र महिला दुवै तर्फ नेपाली धावकले पहिलो स्थान हासिल गरे।
प्रतियोगितामा बाह्र देशका धावक सहभागी थिए। आयोजकका अनुसार यसले साहसिक पर्यटन प्रवर्धनमा सहयोग पुर्याउनेछ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।