अक्षरको आकार
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय खेलकुद परिषद्का अनुसार तीस खेलमा सातै प्रदेशका करिब आठ हजार खेलाडी सहभागी हुनेछन्।
प्रतियोगितास्थलका रंगशाला र कभर्ड हलको मर्मत सम्पन्न भएको परिषद्ले जनाएको छ। खेलाडी आवास व्यवस्थापन चुनौतीका रूपमा रहेको छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।