अक्षरको आकार
नेपाली वेब सिरिजप्रति दर्शकको रुचि बढेको छ। स्ट्रिमिङ प्लेटफर्ममा नेपाली मौलिक कन्टेन्टको हेराइ बढेपछि लगानी पनि बढेको निर्माताहरू बताउँछन्।
निर्माताका अनुसार छोटो अवधिका एपिसोड र स्थानीय कथावस्तुले दर्शक तानेको हो। तर वितरण र आम्दानीको पारदर्शी मोडेल अझै बनिनसकेको उनीहरूको गुनासो छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।