अक्षरको आकार
महिला कलाकारका चित्रकृति प्रदर्शनी सुरु भएको छ। बाह्र कलाकारका पचास कृति समेटिएको प्रदर्शनी दुई हप्तासम्म खुला रहनेछ।
प्रदर्शनीमा जलरंग, तैलचित्र र मिश्रित माध्यमका कृति राखिएका छन्। आयोजकका अनुसार बिक्रीबाट प्राप्त रकमको केही अंश कला शिक्षामा खर्च गरिनेछ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।