अक्षरको आकार
चलचित्र विकास बोर्डले क्षेत्रीय तथा मातृभाषामा निर्मित चलचित्रलाई अनुदान दिने कार्यक्रम ल्याएको छ। मातृभाषाका चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको बोर्डले जनाएको छ।
पहिलो चरणमा दस चलचित्रलाई अनुदान दिइनेछ। आवेदन आगामी महिनासम्म खुला रहनेछ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।