अक्षरको आकार
नेपाल विद्युत् प्राधिकरणले राजमार्गमा थप पचास चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ। विद्युतीय सवारी साधनको संख्या बढेसँगै पूर्वाधार विस्तार गरिएको हो।
प्राधिकरणका अनुसार पूर्व-पश्चिम राजमार्गमा हरेक पचास किलोमिटरमा स्टेसन राख्ने योजना छ। हाल देशभर करिब दुई सय सार्वजनिक चार्जिङ स्टेसन छन्।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।